Logo

गुल्मीमा घैंटोमा डुबेर एक महिलाको मृत्यु



Spread the love
सांंकेतिक तस्बिर

गुल्मी जिल्ला रुरु गाउँपालिका ४ बस्ने एक महिलाको घैटोमा डुबेर मृत्यु भएको छ । मृतक २० वर्षीय रक्षा सुनार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आकासे पानी सङ्कलन गर्नको लागि बनाइएको घैटो बाट पानी निकाल्ने क्रममा सुनारको डुबेर मृत्यु भएको हो । मृतकको पोस्टमार्टमको लागी तयारी भइरहेको प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्