Logo

भिरबाट लडेर गुल्मीमा एक जनाको मृत्यु



Spread the love

गुल्मीको मालिका गाउँपालिका वडा न ६ अर्जमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।भिरबाट लडेर स्थानीय ७० वर्षीय रुमाकान्ता ज्ञावलिको ज्यान गएको हो ।

हिजो दिउँसो स्थानीय शिखर ठाटी भिरबाट करिब १५० मिटर तल खसी स्थानीय रुमाकान्ता ज्ञावलिको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खडकाले जानकारी दिएका छन् । साथै पोस्ट माटम गरि शब आफन्तलाई बुझाईएको समाचार प्राप्त भएकोछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्