Logo

गुल्मी उधोग वाणिज्य संघमा काँग्रेसको प्यानल विजयी, यस्तो छ मत परिणाम



Spread the love

गुल्मी उद्योग वाणिज्य संघको ऎतिहासिक निर्वाचनमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक प्यानल नै विजयी भएको छ ।

देशमा दुईतिहाई सहितको सरकार चलाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले भने गुल्मी उद्योग वाणिज्य संघको चुनावमा एक सदस्य पनि जित्न सकेन । नेकपा निकट मूलधारको साझा प्यानलले नराम्रो सँग पराजय भोगेको छ। गुल्मीको राजनीतिमा नेकपालाइ ठुलो धक्का लागेको छ ।

लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदको उम्मेदवार श्रीप्रसाद भलामी ३ सय ४ मत ल्याएर विजयी बनेका छन् भने निकटतम प्रतिद्वन्द्वी साझा प्यानलबाट दुर्गा प्रसाद पाण्डेले १ सय ६७ मत ल्याएका छन् ।

 

 

नेपाली काँग्रेस निकट लोकतान्त्रिक प्यानल

यस्तो छ मत परिणाम

अध्यक्ष
श्रीप्रसाद भलामी ->३०४ मत (लोकतान्त्रिक प्यानल)
दुर्गा प्रसाद पाण्डे ->१६७ मत (साझा प्यानल)

उपाध्यक्ष
इश्वरी प्रसाद पौडेल ->३०६ मत (लोकतान्त्रिक प्यानल)
दुर्गाचन्द्र बोहोरा ->११० मत (साझा प्यानल)

उपाध्यक्ष
मृगेन्द्र प्रसाद श्रेष्ठ ->३२६ मत (लोकतान्त्रिक प्यानल)
विरेन्द्र भुसाल ->१७७ मत (साझा प्यानल)

उपाध्यक्ष
राम प्रसाद पन्थी ->२८७ मत (लोकतान्त्रिक प्यानल)
रेमलाल पाण्डे ->१४७ मत ( साझा प्यानल)

महासचिव
तारा प्रसाद भुसाल ->२९४ मत (लोकतान्त्रिक प्यानल)
राम प्रसाद पन्थी ->१७३ मत ( साझा प्यानल)

सचिव
राजकुमार कक्षपती ->२८० मत ( लोकतान्त्रिक प्यानल)
फर्शुराम पाण्डे ->१७७ मत (साझा प्यानल)

कोषाध्यक्ष
इश्वरी प्रसाद बेल्वासे ->२८७ मत (लोकतान्त्रिक प्यानल)
रामु सुनार ->१७१ ( साझा प्यानल)

सह- कषाध्यक्ष
मनिराम अर्याल ->२०४ मत (लोकतान्त्रिक प्यानल)
खड्ग प्रसाद श्रेष्ठ ->११२ मत (साझा प्यानल)

सदस्यहरू (लोकतान्त्रिक प्यानल)
अर्जुन कार्की ->२९० मत
इश्वरी प्रसाद कँडेल  ->३१८ मत
गणेश पाण्डेय सदस्य ->२७६ मत
गोपाल प्रसाद भुसाल ->२८५ मत
चेतनारायण पाण्डेय सदस्य ->३०९ मत
निरोज मरासिनी सदस्य ->२५८ मत
विष्णु प्रसाद अधिकारी ->२९९ मत
ज्ञानहरि सापकोटा ->२४० मत
नश्रीिर्मला खत्री महिला ->२६९ मत (महिला सदस्य)
शिला कुमारी श्रेष्ठ ->३०८ मत (महिला सदस्य)

सदस्यहरू (साझा प्यानल)
खिमलाल पाण्डे ->१९३ मत
खुसदिन अलि मिया ->१२८ मत
देविराम खनाल ->१२७ मत
प्रेमनारायण घिमिरे ->१३२ मत
यज्ञ प्रसाद पन्थी ->१३३ मत
युवराज पाण्डे ->१७५ मत
लालमणि आचार्य ->१३५ मत
हरिलाल न्यौपाने ->१३९ मत
बालकुमारी कुवंर ->१३४ मत (महिला सदस्य)
सिता विश्वकर्मा ->११७ मत (महिला सदस्य)

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्