Logo

विष्णु माझी र सुरोज थापाको मार्मिक लोकदोहोरी गित सार्वजनिक( भिडियो)



Spread the love

नेपाली लोकदोहोरी क्षेत्रमा दुई दशक देखी एकछत्र राज गर्दै आएकी गायिका बिष्णु माझि र गायक सुरज थापाका सबै गित सुपर हिट हुदै आएका छन् । यसै बिच गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गित “घाइते मुटु “ गीतको भिडियो बजारमा आएको छ ।

सम्पति र धनको पछाडी लागेर आफुले गरेको माया भुल्ने प्रेमी प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ । मायामा आफुलाई गाह्रो अफ्ठयारो परेको बेला भुल्दा मनमा बिभिन्न किसिमका दुख , पिडा महसुश हुदो रहीछ भने कुराहरु यस गीतमा समेटिएको छ ।

ghaite mutu

गीतमा मुख्य भूमिकामा चर्चित मोडल महेन्द्र गौतम , सारिका केसी ,सरस्वती , मानव ,सरिता र सगुनको अभिनय रहेको छ ।राजेश कुमारको सम्पादन , मुकेश हुमाँगाईँको छायाँङकन रहेको गितमा बविता श्रेष्ठको निर्देशन रहेको छ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/nmazhsMsDeo

प्रतिक्रिया दिनुहोस्