Logo

‘काफलको दाना’गीतमा पल र आँचलको रोमान्स



Spread the love

नयाँ गीत ‘काफलको दाना’को भिडियो सार्वजनिक भएको छ ।चर्चित गायक हिमाल सागरको गीतको भिडियोमा मुख्य भूमिकामा पल शाह र आँचल शर्मा रहेका छन् ।

पल शाह र आँचल शर्माको जोडीलाई दर्शकले एकदमै रुचाएको हुदा उक्त गीतमा पनि फेरि हामीले यो जोडीलाई देख्न पाउने भएका छौ ।
गीत वैँशालु उमेरका हरेक प्रेमी जोडीलाई लक्षित गरेर तयार गरिएको छ ।

दीपक शर्माको शब्द, संगीत रहेको छ भने ,गीतमा श्वर चर्चित गायक हिमाल सागर र गायिका बिन्दु पौडेलको रहेको छ । नबिन निरौलाको सम्पादन ,नवराज उप्रेतीको छायांकन,सिबोल थापाको कोरियोग्राफी रहेको गीतलाई गम्भिर विष्टले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/ruq0v7BPhl8

प्रतिक्रिया दिनुहोस्