Logo

दीपिका पादुकोणले मागिन् आफ्ना फ्यानसँग माफी



Spread the love

 

 

मुम्बईमा फिल्मफेयर अवार्ड कार्यक्रममा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड आलिया भट्टलाई दिएपछि दीपिका पादुकोणले आफ्ना फ्यानसँग माफी मागेकी छिन् । दीपिकाले हात जोड्दै सबैलाई निराश बनाएकोमा दुख व्यक्त गरेकी छिन् । उनले अब आउने नयाँ फिल्ममा धेरै परिश्रम गर्ने बाचा समेत गरेकी छिन् ।

सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड दीपिकाले पाउनुपर्ने भन्दै उनका फ्यानहरुले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्