Logo

‘प्रचण्ड’ स्वदेश फर्किदै,पत्नीको स्वास्थ्यमा सुधार



Spread the love

१३, चैत्र काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचार गरी बिहीवार स्वदेश फर्किने भएका छन् ।

फाइल तस्बिर

 

प्रचण्ड चैत ३ गते अमेरिका पत्नी सीता दाहालको उपचारका लागि प्रस्थान गरेका थिए ।पत्नीको स्वास्थ्यमा सुधार आएपछि  प्रचण्ड र पत्नी सीतासहित भोलि स्वदेश फर्किदै छन् ।

पार्किन्सस् रोगबाट ग्रसित सीता दाहाल उपचारको लागि अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किङ्स अस्पतालमा उपचारत् छिन् ।

प्रतिक्रिया दिनुहोस्