Logo

पुष्पले गरे नयाँ चलचित्रमा ३० लाख डिमाण्ड



Spread the love

पछिल्लो समयमा उदाउँदै गरेका नायक पुष्प खड्काले एक चलचित्रका लागि ३० लाख पारिश्रमिक लिने डिमाण्ड गरेका छन । स्वयंम नायक पुष्प खड्काले पनि स्विकार गरेका छन ।

चलचित्रका लागि नायक पुष्प खड्का, नायिका आँचल शर्मा र विल्सन विक्रम राइलाई पनि अफर गरिएको छ ।

पुष्प खड्काले अभिनय गरेका चलचित्र अझै पनि, ‘दर्पण छाया २’, मङ्गलम र आउँन लागेको चलचित्र ‘दाल भात तरकारी लगायतमा अभिन गरिसकेका छन ।दार्जिलिङका निर्देशक निमेशले निर्देशन गर्न लागेको चलचित्रमा पुष्पले ३० लाख पारिश्रमिक डिमाण्ड राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्