Logo

आईपीयलः “यो हाम्रो अहिलेसम्म कै सबैभन्दा ठुलो लज्जास्पद हार हो” – विराट कोहली



Spread the love

आइतबार साँझ भएको इण्डियन प्रिमियर लिग(आईपीएल) मा सनराइजर्स हैदराबादसँग ११८ रनले पराजित भएपछि रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीले यसलाई टोलीको सबैभन्दा ठूलो लज्जास्पद हारमध्येको एक भएको बताएका छन्।

राजिब गान्धी अन्तर्राष्ट्रिय रंगशाला, हैदरावादमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको हैदराबादले २० ओभरमा दुई विकेट गुमाएर २३१ रन बनायो । तर हैदरावादले दिएको उक्त लक्ष्य भेट्न नसकेपछि बेंगलोर हार व्यहोर्न बाध्य भएको थियो ।

यो सँगै बेंगलोरले लगातार तेस्रो हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्