Logo

चलचित्र कलाकार संघको चुनाव स्थगित



Spread the love

 

१८, चैत्र, काठमाडौँ ।

नेपाल चलचित्र कलाकार संघको चैत २३ गते हुने भनिएको चुनाव स्थगित भएको छ । कलाकार संघको आगामी अध्यक्ष पदको लागि सरिता लामिछाने र लय संग्रौलाले उम्मेदवारी दिइसकेका छन् ।

 

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेविरुद्ध सुरज आरडीले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगभग २० जना भन्दा बढिले उम्मेद्वारी दर्ता गरिसकेपछि मध्यान्ह उम्मेद्वारी दर्ता कलाकार संघको चुनाव रोक्न आदेश आएको थियो ।

जिल्ला प्रशासन कार्यलयमा दुई पक्षबीच आफ्नो बायोडाटा प्रस्तुत गर्नुपर्ने सहमति भएको संघकी उपाध्यक्ष रेजिना उप्रेतीले बताएकी छन ।

प्रतिक्रिया दिनुहोस्