Logo

कुलेन्द्रको ‘लाउँछ माया’ बोलको गीत युटुबमा सार्वजनिक



Spread the love

पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा चर्चा कमाउन सफल गायक कुलेन्द्र विश्वकर्माको ‘सालको पात टपरी ‘ गीत सुपर हिट भए सँगै अहिले चर्चामा रहेका छन् । उनले नयाँ गीत ‘लाउँछ माया’ बजारमा ल्याएका छन् ।

‘लाउँछ माया’ गीतको मुख्य भूमिकामा  महेन्द्र गौतम , सुरक्षा पन्त लगायतका कलाकारहरू रहेका छन् । कुलेन्द्र बिक र सरिता कार्कीको गीतमा शब्द र सङ्गीत शिव हमालको रहेको छ भने संयोजन आशिष महर्जनले गरेका छन् । छायाङ्कन राजेश घिमिरेले गरेका छन् । गीतमा प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

हेर्नुहोस भिडियो

https://youtu.be/wygBYtMPsxA

 

प्रतिक्रिया दिनुहोस्