Logo

आईपीएलः बारा-पर्सामा भएको मानवीय क्षतिबारे सन्दीपको प्रतिक्रिया (हेर्नुहोस् ट्वीट)



Spread the love

हिजो राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै इण्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले ट्वीटरमा ट्वीट गरेका छन् ।

उनले हावाहुरीबाट ज्यान गुमाएका प्रति दुःख प्रकट गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

हेर्नुहोस् उनको ट्वीटः 

प्रतिक्रिया दिनुहोस्