Logo

‘पीपीरी पीपीरी’ बोलको गित युटुयुबमा सार्वजनिक



Spread the love

नेपाली म्युजिक भिडियोमा एक छत्र राज गरेकी मोडल एलिसा राईले अभिनय गरेको ‘पीपीरी पीपीरी’ बोलको गित युटुयुबमा सार्वजनिक गरिएको छ ।

‘पीपीरी पीपीरी’ गीतमा मुख्य भूमिका भीमफेदी गाइज र एलिसा राईको छ ।

‘पीपीरी पीपीरी’ गीतमा स्वर राजेश पायल राई, अनुपम राई रहेको छ । गीतमा शब्द लक्ष्मण बस्नेतको रहेको छ भने गीतमा संगीत मोहन मगरले गरेका छन । भीमफेदी गाइजको कोरियोग्राफी छ भने पवन सुसलिंगको सम्पादन रहेका छन् भने ज्ञानेद्र शर्मा गीतलाई निर्देशन गरेका छन् ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस्