Logo

ला लिगा लेख्छः फ्रि-किकको नयाँ परिभाषा ‘मेस्सीको पेनाल्टी’ (हेर्नुहोस् भिडियो)



Spread the love

फुटबलका बादशाह बार्सिलोनाका स्ट्राइकर मेस्सी प्रति सम्मान जनाउँदै ला लिगाले आफ्नो फेसबुक पेजमा भर्खरै एउटा भिडियो राखेको छ । भिडियोमा मेस्सीका पछिल्ला केही उत्कृष्ट फ्रि-किक गोलहरूलाई देखाइएको छ ।

 

ला-लिगाले राखेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

 

उनको फ्रि-किक प्रदर्शनी प्रति उच्च सम्मान गर्दै भिडियोको क्याप्सनमा ला-लिगाले लेखेको छ,”फ्रि-किक ? बेटर से ‘मेस्सीज पेनाल्टी'” ।

अर्थात्,”फ्रि-किकको नयाँ परिभाषाः मेस्सीको पेनाल्टी” ।

मेस्सीले यो सिजनमा फ्रि-किक मार्फत् निकै शानदार गोलहरू गर्न सफल दरिएका छन् । यो सिजन उनका लागि एकदमै फलदायी साबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्