Logo

आईपीएलः २३ फोटोमा मुम्बई भर्सेस् चेन्नाई महा-भिडन्त, रोहित बने धोनीको तनाब



Spread the love

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा बुधबार राती भएको खेलमा चेन्‍नाई सुपर किङ्‍सले यो सिजनको आफ्नो पहिलो हार व्यहोरेको छ ।

अंक तालिकाको पुछारमा रहेको मुम्बई इण्डियन्सले तीन खेल खेलेर अंक तालिकाको शीर्षस्थानमा रहेको चेन्‍नईलाई पराजित गरेको हो ।

हेर्नुहोस् २३ फोटोमा मुम्बई भर्सेस् चेन्नाई महा-भिडन्तः

फोटोः आईपीएल

प्रतिक्रिया दिनुहोस्