Logo

को-को बने यस सिजनका १० उत्कृष्ट फुटबल खेलाडी ? पहिलो नंबरमा मेस्सी या रोनाल्डो ?



Spread the love

विश्वमा सबै खेलाडीहरुको प्रदर्शनलाई आधार मानेर हरेक सिजन उत्कृष्ट १० खेलाडीमा सूची सार्वजनिक हुने गरेको छ ।

को-को भए त यस सिजनमा विश्वका उत्कृष्ट १० खेलाडी  ?

हेर्नुहोस् लिस्टः

१०) इडेन हजार्ड (चेल्सी)

प्रिमियर लिग : ३१ खेल, १४ गोल र पाँच असिस्ट
च्याम्पियन्स लिग : ८ खेल, तीन गोल

९) सर्जियो अग्युरो (म्यान्चेस्टर सिटी)

प्रिमियर लिग : २७ खेल, १९ गोल र ७ असिस्ट
च्याम्पियन्स लिग : ५ खेल, ५ गोल

८) जडोन सान्चो (ब्रोसिया डर्टमण्ड)

बुण्डेस लिगा : २७ खेल, ७ गोल र १३ असिस्ट
च्याम्पियन्स लिगा : ७ खेल १ गोल

७) रहिम स्ट्रलिङ (म्यान्चेस्टर सिटी)

प्रिमियर लिग : २८ खेल, १५ गोल र ९ असिस्ट
च्याम्पियन्स लिग : ८ खेल ३ गोल

६) जेरार्ड पिके (बार्सिलोना)
उत्कृष्ट डिफेन्डर, पास कम्पिलेसन : ९१ दशमलव १ प्रतिशत
ला लिगा : २९ खेल, ४ गोल र २ असिस्ट
च्याम्पियन्स लिग : ७ खेल, २ असिस्ट

५) लुई स्वारेज (बार्सिलोना)

ला लिगा : २९ खेल, १९ गोल र ६ असिस्ट
च्याम्पियन्स लिग : ६ खेल

४) भर्जिल भान डिक (लिभरपुल)

प्रिमियर लिग : ३२ खेल, ३ गोल र १ असिस्ट
च्याम्पियन्स लिग : ७ खेल १ गोल

३) केलियन एम्बाप्पे (पीएसजी)

लिग वान : २४ खेल, २७ गोल र ६ असिस्ट
च्याम्पियन्स लिग : ८ गोल र ४ असिस्ट

२) क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स)

सिरी ए : २६ खेल, १९ गोल र १० असिस्ट
च्याम्पियन्स लिग : ७ खेल, ४ गोल र २ असिस्ट

१) लियोनल मेस्सी (बार्सिलोना)

ला लिगा : २८ खेल ३२ गोल र १२ असिस्ट
च्याम्पियन्स लिग : ६ खेल र ८ गोल

प्रतिक्रिया दिनुहोस्