Logo

नेपाल आइडलका बिजेता रवि ओडको पहिलो गीत ‘मिठो बोलीले’ युट्युबमा (हेर्नुहोस् भिडियो)



Spread the love

नेपाल आइडल सिजन २का बिजेता रवि ओडले आफ्नो पहिलो गीत ‘मिठो बोलीले’बोलको गीत शनिबार युट्युबमा रिलिज गरिएको छ ।

 

गीतमा मुख्य भूमिकामा रवी ओड र अलिसा राई लगायतका कलाकार रहेका छन् । कृष्ण केसीले शब्द र रचना गरेका छन् भने हरि लम्सालको संगीत गरेका छ । गीतमा रवी ओडले स्वर भरेका छन् । सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । शिव बि.कले निर्देशक र कोरियोग्राफी गरेका छन् ।

हेर्नुहोस् भिडियो;

https://youtu.be/C4nSpNU-7xA

प्रतिक्रिया दिनुहोस्