Logo

आईपीएलः विराटको बैंग्लोर विरुद्ध सन्दीपले लिए पहिलो विकेट



Spread the love

भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज भइरहेको सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्स र विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बैंग्लोरसँगको आमने सामनेमा सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्