Logo

‘१८ वर्षे ठिटोको बलिङ जादु’ भन्दै दिल्लीले राख्यो सन्दीपको भिडियो (हेर्नुहोस् भिडियो)



Spread the love

टी – ट्वान्टी क्रिकेटमा ५० विकेट पुरा गरेको उपलक्ष्यमा बधाई दिदैँ सन्दीप आबद्द दिल्ली क्यापिटल्सले उनको प्रशंसा गरेको छ । आफ्नो फेसबुक पेज मार्फत् दिल्लीले जम्मा १८ वर्षको सन्दीपको यति सुन्दर प्रदर्शनीप्रति स्यालुट गर्नु पर्ने बताएको छ ।

हेर्नुहोस् फोटोः

त्यसैगरी, आइतबार राती सम्पन्न बैंग्लोर विरुद्धको आईपीएल खेलमा उनले थप १ विकेट लिदै दिल्लीलाई जित दिलाएको खुसीयाली तथा उनको ५० विकेट क्रस भएको मौकामा दिल्लीले सन्दीपको एउटा भिडियो पोष्ट गरेको छ ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्