Logo

अर्जेन्टिनाको राष्ट्रिय फूटबल टिमका प्रशिक्षक गम्भीर घाइते



Spread the love

२६ चैत, काठमाडौं ।
अर्जेन्टिनाको राष्ट्रिय टिमका प्रशिक्षक लियोनल सेबास्टियन स्कालानीलाई मंगलबार बिहान साइकल चलाइरहँदा कारले ठक्कर दिएको हो ।

उनको अवस्था गम्भीर रहेको खबरहरु आइरहे पनि अस्पतालबाट आधिकारिक जानकारी आइसकेको छैन ।

२००३ देखि २००६ सम्म राष्ट्रिय टिमबाट खेलेका स्कोलानीले खेल जीवनमा थुप्रै व्यवसायिक क्लबहरुबाट फुटबल खेलेका थिए । ४० वर्षका स्कोलानी गएको विश्वकप पछि अर्जेन्टिना राष्ट्रिय टिमका प्रशिक्षक बनेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्