Logo

चर्चित गायिका पूर्णकला बि.सीको ‘खोलीमा माछी’ बजारमा (हेर्नुहोस् भिडियो)



Spread the love

लोक दोहोरीकी चर्चित गायिका पूर्णकला बिसीका एकपछि अर्को गर्दै गीत सुपर हिट भएका छन् । उनले नयाँ गीत ‘खोलीमा माछी’ बजारमा ल्याएकी छिन् ।

पछिल्लो समय दोहोरी ब्याटल गाएर चर्चामा रहेका गायक तथा मोडेल प्रकाश सपुत र अन्जली अधिकारीको अभिनय रहेको छ ।

गीतमा गायक राजन कार्कीकै शब्द र सङ्गीत रहेको छ । गायक राजन कार्की र पूर्णकला बि.सी.सँगै गायिका लक्ष्मी नेपालीको स्वर रहेको छ । दीपक पौडेलको छायाङ्कन गरेका छन् भने प्रकाश खड्काको कोरियोग्राफी रहेको छ । मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।  यस गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो;

प्रतिक्रिया दिनुहोस्