Logo

श्रीलंकामा २४ घन्टा नबित्दै २ ठुला आक्रमण



Spread the love

८ वैशाख, काठमाडौं ।
२४ घन्टा नबित्दै श्रीलंकामा २ ठुला आक्रमण भएको छ । दुबै आक्रमणमा आत्मघाती बम विस्फोट भएको छ। समाचार संस्था रोयर्टसका अनुसार राष्ट्रिय चिडिया खाना नजिकेको होटेलमा आक्रमण भएको हो।

यसअघि आज बिहानै भएको आत्मघाती विस्फोटमा परि करिब १५० को मृत्यु भएको छ भने ४ सय घाइते भएका छन्। पछिल्लो पटक भएको आक्रण सातौं हो। आक्रणपछि चिडियाखानका अधिकारीले चिडिया खाना बन्दको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्