Logo

नेकपाको ७७ जिल्लाका अध्यक्ष र सचिवको नाम सार्वजनिक (नामावली सहित )



Spread the love

 

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार बसेको बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको नाम सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्