Logo

महानायक राजेश हमाल र उनकी पत्नी मधुको म्युजिक भिडियो ‘जिन्दगी’ सार्वजनिक



Spread the love

पछिल्लो समय निकै चर्चित रहेको जोडी महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराईको अभिनय रहेको म्युजिक भिडियो ‘जिन्दगी’ बोलको गीत आज सार्वजनिक गरिएको छ ।

गीतमा मुख्य भूमिकामा राजेश हमाल र मधु भट्टराई रहेका छन् ।


हीरादेवी श्रेष्ठको शब्द रहेको छ भने यस गीतलाई नील सिंह ठकुरीले संगीत भरेका छन् ।उक्त गीत सुनीलसिंह ठकुरीको समधुर स्वरमा सजिएको छ ।

भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ । गीतलाई दशरथ सुनारले निर्देशन गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्