Logo

जनतालाई पानीमा भिजाएर भिआईपीका लागि बाटो ठप्प पारियो (हेर्नुहोस् भिडियो)



Spread the love

राजधानीमा पानी परिरहेको बेला सर्वसाधारणलाई भिजाएर भिआईपीका लागि भनेर बाटो ठप्प पारिएको छ । आज बिहान एकजना भिआईपीका लागि भनेर जनतालाई पानीमा भिजाएरै भए पनि ट्राफिक ठप्प पारिएको हो ।

राजधानीवासी हरेकदिन भैरहने भिआईपी सवारीले गर्दा वर्षौदेखी आजित छन् । एक त काठमाडौंको सदाबहार ट्राफिक जाम, त्यसमाथी भिआईपीहरूका लागि गराइने अनावश्यक बाटो रोकावटले गर्दा सर्वसाधारण सधैं मर्कामा परिरहेका छन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनुहोस्