Logo

बिकिनीमा रमाउँदै साम्राज्ञी (हेर्नुहोस् फोटो फिचर )



Spread the love

पछिल्लो समय निकै चर्चामा आएकी अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । भुवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स ‘ बाट मेगा स्टार अनमोल केसीसँग डेब्यु गरेकी थिइन् भने उनीले अभिनय गरेका चलचित्र ‘तिमिसँग’ ,’कयारा’ , ‘ए मेरो हजुर २’ , ‘इन्टु मिन्टू लण्डनमा ‘ लगायतका चलचित्र सुपरहिट भएका छन् ।

चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’ मा १५ लाख पारिश्रमिक लिएपछि उनको चर्चा झन् चुलिएको थियो । कहिले वक्षस्थलमुनी ट्याटूले, कहिले पारिश्रमिकको कारण र ड्रेसको कारण पनि चर्चामा आइरहन्छिन् । सामाजिक सञ्जाल र नेपाली मिडियामा राज्यलक्ष्मीको बिकिनी तस्बिर पनि भाईरल छन् ।

               (हेर्नुहोस् फोटो फिचर )

 

प्रतिक्रिया दिनुहोस्