Logo

पल शाहसँग बर्षाको रोमान्स (हेर्नुहोस् फोटो फिचर )



Spread the love

पछिल्लो समय निकै चर्चामा रहेको जोडी हुन् पल शाह र बर्षा सिवाकोटी । यस जोडीले मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘वीर बिक्रम २ ‘मा एकसाथ रोमान्स गर्ने भएका छन् । पल र बर्षाको रोमान्सका तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएका छन् ।

  (हेर्नुहोस् फोटो फिचर )

 

प्रतिक्रिया दिनुहोस्