Logo

‘बाहुबली २’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)



Spread the love

 

प्रतीक्षाको घडी समाप्त भएको छ  २०१५ को सुपरहिट फिल्‍म  ‘बाहुबली’ को सीक्वल ‘बाहुबली २’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको पहिलो पार्टको रिकर्डतोड कमाई र सर्वाधिक लोकप्रियतापछि यो फिल्ममा दर्शकहरुको ठुलो भरोसा छ । आखिर कट्प्पाले बाहुबलीलाई किन मारे यो भने फिल्म रिलिज पछि थाहा हुनेछ ।

एस एस राज मौली निर्देशित बाहुबली २ को ट्रेलरमा बाहुबली र देबसेनाको प्रेम काहानी देखाईएको छ । तेस्तै भलाल देवको क्रोध पनि देखाईएको छ ।   ‘बाहुबली २’ फिल्म २८ अप्रिलमा  रिलीज हुँदैछ ।

हेर्नुहोस् ट्रेलर 

प्रतिक्रिया दिनुहोस्