Logo

साढे दुई वर्षीय बालकको घाँटी रेटी हत्या



Spread the love

२४ वैशाख, धनुषा । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

सोमबार साँझ मिथिला नगरपालिका–६ ढल्केवरबाट शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता बालक साहको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज रायले जानकारी दिए ।

सोमवार साँझ घरमा बालक साह खेलिरहेकै बेला बेपता भएका थिए ।

प्रहरी निरीक्षक रायले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्