Logo

अन्ततः दीपिका र दिवाकरले गरे बिवाह



Spread the love

पछिल्लो समय निकै चर्चित जोडी निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाँई बैबाहिक जीवनमा बाँधिएका छन् । आज उनीहरुले धनगढीमा बिहे गरेका छन् । सिन्धुली घर भएका दिवाकर दीपिकालाई लिनका लागी दीपिकाको घर धनगढी नै पुगेका थिए ।


करिव ४ वर्ष देखि प्रेम सम्बन्धमा रहेका निर्देशक दिवाकर र दिपीकाले गतबर्ष नै कोर्ट म्यारिज गरिसकेका थिए भने अहिले बैबाहिक जीवनमा बाँधिएका छन् ।

प्रतिक्रिया दिनुहोस्