Logo

बंगलादेशसँग नेपाल ८३ रनले पराजित



Spread the love

एसिसी इमर्जिङ टिम्स कप क्रिकेटको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ।

timthumb

बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा अलआउट हुँदै १७४ रनमा समेटिएको थियो।यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो । र लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्