Logo

पहिलो चलचित्रबाट नै सफल (हेर्नुहोस् फोटोफिचर)



Spread the love

नेपाली रजतपटमा पाइला टेकेर कोहि पहिलो चलचित्रबाट नै सफल हुँदै नाम कमाउछन् भने कोहि असफल भएर यस क्षेत्रमा न त नाम कमाउछन् न त दाम नै । नाम कमाउन परै जाओस उनीहरुलाई यस क्षेत्रमा टिक्न नै गार्हो हुन्छ ।

भुवन केसीले निर्देशन गरेको चलचित्र ‘क्याप्टेन’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् उपासना सिंह ठकुरी। उनी चलचित्र ‘क्याप्टेन’ बाट नेपाली रजटपटमा भित्रिएकी हुन् । उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्यधिक रुचाएका छन् ।

उनले पहिलो चलचित्र ‘क्याप्टेन’मा मेगा स्टार अनमोल के.सीसँग खेल्दा अझै उनको चर्चा परिचर्चा बढेको छ भने उनले अभिनय गरेको चलचित्र बक्स अफिसमा धमाकेदार कलेक्सन गरेर सुपरहिट भैसकेको छ ।

हेर्नुहोस् फोटोफिचर:

 

प्रतिक्रिया दिनुहोस्