Logo

परिणीति चोपड़ा बनिन सिङ्गर , प्रियंका चोपड़ाले दिइन बधाई



Spread the love

यतिबेला परिणीति चोपड़ालाई बधाई सन्देश आइरहेका छन ।उनलाई प्रियंका चोपड़ाले सबै भन्दा पहिले बदाई दिएकी छिन । ऐक्ट्रेस /सिंगर प्रियंका चोपड़ाले आफ्नी  ऐक्ट्रेस/ सिंगर बहिनी परिणीति चोपड़ालाई सबैभन्दा पहिले बधाई दिएकी छिन । प्रियंकाले बधाई ट्वीटर मार्फत दिएकी हुन ।

यसै गीत मार्फत परिणिति चोपड़ाले सिंगिंगको दुनियामा डेब्यू गरेकी छिन् ।सचिन-जिगरको कम्पोज़ रहेको यस गित कौसर मुनीरले लेखेका हुन ।

https://youtu.be/k4R39ofX-CQ
‘मेरी प्यारी बिंदु’ फिल्ममा परिणितिका अलावा लीड रोलमा आयुष्मान खुराना पनि रहेका छन्। ‘मेरी प्यारी बिंदु’ फिल्मका प्रोड्यूसर मनीष शर्मा हुन भने अक्षय रॉय यस फिल्मका डायरेक्टर हुन । फिल्म १२ मई २०१७ को रिलीज़ हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्