Logo

बालिका बलात्कारको आरोपमा एक पक्राउ



Spread the love

३० वैशाख, काठमाडौं । कञ्चनपुरबाट सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेपछि फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

सोमबार दिउँसो प्रहरीले काठमाडौंका मोहनराज खरेललाई कञ्चनपुरबाट पक्राउ गरेको हो । खरेलमाथि ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लाग्न साथ उनि भने फरार भएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाको प्राविधिक सहयोगमा खरेललाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्