Logo

च्याम्पियन्स लिगमा सिटीलाई प्रतिबन्ध हुनसक्ने सम्भावना उच्च



Spread the love

३१ वैशाख, काठमाडौँ । यूईएफएले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीमाथि आर्थिक नियमावलीमा अनियमितता गरेको भन्दै अनुसन्धान सुरु गर्न लागेको छ ।

न्यूयोर्क टाईम्सले जारी गरेको रिपोर्टका अनुसार सिटीले अनियमितता गरेको खुल्न आए क्लबले एक वर्ष प्रतिबन्ध भोग्ने सम्भावना रहेको छ । यूईएफएको अनुसन्धान विभागले यसै साताको अन्त्यसम्म निर्णय सार्वजनिक गर्ने भएको छ । सिटीले प्रायोजन सम्झौता गर्दा अनियमितता गरेको आरोप लाग्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्