Logo

पल शाह र आँचल शर्मा स्टारर फिल्म ‘जोनी जेन्टलमेन’को पहिलो गीत रिलिज



Spread the love

पल शाह र आँचल शर्मा स्टारर मूभी  जोनी जेन्टलम्यानको आधिकारीक रिलिज घोषणा गरिएको छ । आइतबार राजधानीमा चलचित्रको  तिमी बिना मान्दैन बोलको भिडियो सार्वजनिक गरिएको छ।  तिमी बिना मान्दैन बोलको भिडियोमा पल र आँचल फिचरिङमा छन् ।

maxresdefault-3‘तिमी बिना मान्दैन…’ बोलको गीतमा शब्द, संगीत तथा स्वर हर्कुलस बस्नेतको छ । संगीतमा हर्कुलसलाई व्रिजेश श्रेष्ठ र स्वाचित शाक्यले साथ दिएका छन् । सुन्दर लोकेशनमा खिचिएको गीत आकर्षक देखिएको छ । कोरियोग्राफी केशव थापा र सरिता रञ्चालको छ । फिल्म जेठ १९ मा रिलिज हुनेछ ।नितिन चन्दको निर्देशनमा बनेको फिल्मका निर्माता एण्ड्रियू पौडेल हुन् ।

हेर्नुहोस भिडियो: 

प्रतिक्रिया दिनुहोस्