Logo

संकटा क्लब भरतपुर गोल्डकपको फाइनलमा



Spread the love

२ जेठ, भरतपुर – सिएमजी क्लब संकटा चितवनमा सिएमएस भरतपुर गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । घरेलु टोली चितवन ११ लाई बुधबार पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अन्तिम संकटा उपाधि नजिक पुगेको हो ।

चितवनका गोलकपर प्रदीप भट्टराई खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । एजे इन्टरसनेलको आयोजनामा सञ्चालित प्रतियोगितामा बिहीबार मग मग झापा र नेपाल एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ । प्रतियोगिताको विजेताले ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्