Logo

हुवावेको एआइ नेटिभ डेटाबेस सार्वजनिक



Spread the love

२ जेठ, काठमाडौँ । दूरसञ्चार जायन्ट हुवावेले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नयाँ डेटाबेस सार्वजनिक गरेको छ। कम्पनीले एआइ नेटिभ डेटाबस गेसडिबीले डेटा पूर्वाधारको परिभाषा नै बदलिदिने जानकारी दिएका छन् ।

“मानवीयता नै अब बौद्धिक युगमा प्रवेश गरेको छ” हुवावेको कार्यकारी निर्देशकले भने,’अबको समयमा डेटा उत्पादनको नयाँ सधान र नयाँ बौद्धिक उत्पादकत्व हो।’

हुवावेको यो नयाँ डेटाबेसको पुरै जिवनचक्र एआइ आधारित हुने बताइएको छ। जसले ओएण्डएम, ट्युनिङ आफै गर्ने छ।

प्रतिक्रिया दिनुहोस्