Logo

२० तस्विरमा हेर्नुहोस् ग्लामरस एण्ड सेक्सी सारा अलि खान (फोटो फिचर)



Spread the love

पछिल्लो समय एकाएक चर्चामा आएकी बलिउडकी नायिका हुन् सारा अलि खान । उनले चलचित्र’ केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी हुन् भने उनको पहिलो चलचित्र ‘केदारनाथ’ले भारतीय बक्स अफिसमा धमाका मच्चाएको थियो। चलचित्र सुपरहिट भएको थियो । उनी पहिलो चलचित्रबाट नै दर्शकको मन मुटुमा स्थान बनाइसकेकी छिन् ।

उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन् । उनी अहिले चर्चाको शिखरमा रहेकी छिन् । सारा अलि खान बलिउडका सुपर स्टार सैफ अलि खानकी छोरी हुन् । उनी केही दिनअघि करण जोहरसँगको कार्यक्रममा भनेकी थिइन्– मेरो क्रस हुन्, कार्तिक आर्यन भने अर्को हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा भाइरल थियो । उनी बिभिन्न बिषयले चर्चामा रहिरहन्छिन् ।

उनको दोस्रो चलचित्र ‘सिम्बा’ ले भारतमा नयाँ रेर्कड सँगै बक्स अफिसमा तहल्का मच्चाइ दिएर सुपरहिट भैसकेको छ । उनको अर्को चलचित्र ‘लब आजकाल’को सिक्वेलमा आफ्नै पिता सैफ अलि खानसँग देखिने भएकी छिन्। चलचित्रमा पनि बुवा छोरीको भूमिकामा देखिने भएका छन्।

हेर्नुहोस् फोटो फिचर

प्रतिक्रिया दिनुहोस्