Logo

राखी सावन्तको हट फिगरले युवाहरू लठ्ठ (फोटोफिचर)



Spread the love

बलिउडमा पछिल्लो समय निकै चर्चाको शिखरमा रहेकी अभिनेत्री हुन् राखी सावन्त । उनको फरक फरक गेटअपले भारतीय चलचित्रमा तहल्का मच्याई रहेको हुन्छ । उनले सेक्सी अनुहार र हट फिगरले संसारभरका युवाहरूलाई लठ्ठ पारेकी छिन् ।

केहि बर्ष पहिला राखीले सन् २०१६ मा एक निजी च्‍यानलसँग अन्तरवार्ता दिँदै वाल्मीकीलाई हत्यारा भनेर आरोप लगाएकी थिइन्। उनले भनेकी थिइन्, ‘वाल्मिकी एउटा डाकु थियो भने बिषयमा पनि उनी पक्राउ परेकी थिइन् भने उनि त्यो बिषयलाई लिएर अझै चर्चामा रहेकी छिन्।

अहिले उनको पाकिस्तानी झन्डा बोकेको फोटोले सामाजिक संझाल र भारतीय मिडियामा एकाएक भाइरल भएकी छिन् भने उनी अझै चर्चामा छाएकी छिन् ।

हेर्नुहोस् फोटो फिचर:

प्रतिक्रिया दिनुहोस्