Logo

‘डायरी’ को ‘माया माया’ गीतमा कार्टुन क्रिउको कभर डान्स (भिडियो)



Spread the love

२०७४ जेठ ५ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘डायरी’को ‘माया माया’ बोलको गीतमा डान्सर युवाहरुको चर्चित ग्रुप  कार्टुन क्रिउले कभर डान्स गरेको छ ।

maxresdefault-4

अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा युवा पुस्तामा लोकप्रिय कार्टुन क्रिउले कभर भिडियो बनाएको हो । अनिल योञ्जनको लेखन तथा निर्देशन रहेको चलचित्र ‘डायरी’ मा रेखा थापा, छुल्ठिम गुरुङ र नव-नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ । केही दिन अगाडी रिलिज ट्रेलरबाटै प्रतिक्षित बनिरहेको चलचित्र ‘डायरी’ मा नायिका रेखा थापा पहिलो पटक भिलेनको अवतारमा प्रस्तुत हुँदैछिन् ।

हेर्नुहोस भिडियो :

https://youtu.be/ZuGWc8rNuDY

प्रतिक्रिया दिनुहोस्