Logo

बलिउडमा उदाउँदै सोनाक्षी (फोटोफिचर)



Spread the love

बलिउडकी चर्चित अभिनेत्री हुन् सोनाक्षी सिंह । उनले भारतीय चलचित्र क्षेत्रमा तहल्का मच्याएकी छिन् । दर्शकले उनको सुन्दरता र अभिनयलाई अत्यधिक रुचाएका छन् भने उनको सुन्दरता हेर्नको लागि युवाहरुले हंगामा मच्याएका हुन्छन । उनले अभिनय गरेको चलचित्र ‘आर राजकुमार’ लगायत सुपरहिट भएका छन् ।

उनको नयाँ चलचित्र ‘दबंग ३’मा सलमान खानको पन्निको मुख्य भूमिकामा देखिने भएकी छिन् । उनलाई एकपछि अर्को चलचित्रमा अफर आइरहेका छन् ।

हेर्नुहोस फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्