Logo

आजबाट केभीकेएसएस बास्केटबल



Spread the love

१० जेठ, काठमाडाैँ – काठमाडौं विद्या कुञ्ज माविको आयोजनामा तेश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ २५ र गल्र्समा २० टिमको सहभागिता रहने आयोजक केभीकेएसएसका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । खेलहरु लिग कम नकआउट आधारमा हुनेछ ।

प्रतियोगितका खेलहरु टोखास्थित आयोजककै कोर्टमा हुनेछ । ब्वाइज÷गल्र्स दुवैमा निम्स डिफेन्डिङ च्याम्पियन हो ।

प्रतिक्रिया दिनुहोस्