Logo

मिनी ट्रक दुर्घटना हुदा ३ जनाको मृत्यु



Spread the love

१० जेठ, काठमाडौं ।शुक्रबार दिउँसो दैलेखको गुराँस गाउँपालिका-१ मा मिनी ट्रक दुर्घटना हुँदा कम्तिमा ३ जनाले ज्यान गुमाएका छन् ।

सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय, दैलेखले जनाएको छ ।

प्रहरीक अनुसार दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ ।घटना सम्बन्धि थप विवरण आउन बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्