Logo

मोर्गनको एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान



Spread the love

१६ जेठ, काठमाडौं । बिहीबार (आज) बाट सुरु भएको एकदिवसीय विश्वकप क्रिकेटमा यतिबेला आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दैछन् ।पहिलो खेलमा इङल्यान्डका कप्तान इयान मोर्गानले अन्तरराष्ट्रिय क्रिकेटमा सात हजार रन पूरा गरेका छन् ।

२२३ औं खेलबाट ३२ वर्षीय मोर्गनले सात हजार रन पूरा गरे । एकदिवसीय क्रिकेटमा मोर्गनले १२ शतक र ४५ अर्धशतक प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्