Logo

विश्वकप क्रिकेट : टस जितेर पाकिस्तानले रोज्यो फिल्डिङ



Spread the love

२९ जेठ, काठमाडौं । जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध अस्टेलियाले ब्याटिङ गर्ने भएको छ । पाकिस्तानले टस जितेर फिल्डिङ रोजेसंगै अस्टेलियाले ब्याटिङको निम्तो पाएको हो । खेल कन्ट्री ग्राउन्डमा हुनेछ । प्रतियोगितामा अष्ट्रेलिया तेस्रो र पाकिस्तान दोस्रो जितको खोजिमा छन् ।

अष्ट्रेलियाको प्लेइङ ११ : डेविड वार्नर,आरोन फिन्च(कप्तान),शन मार्श,स्टिभ स्मिथ,उस्मान खवाजा,ग्लेन म्याक्सवेल,एलेक्स केरि,नाथन कुल्टर नाईल,प्याट कमिन्स,मिचेल स्टार्क, केन रिचड्सन ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उल हक,फकार जमान,बाबर आजम,मोहम्मद हफिज,सहर्फराज अहमिद,(कप्तान),सोएब मालिक,आशिफ अली,वहाब रियाज,हसन अली,शाहिन शाह अफिद्री, मोहम्मद आमिर ।

प्रतिक्रिया दिनुहोस्