Logo

न्युजिल्यान्ड र भारतबीचको खेलको टसमा वर्षा बाधक



Spread the love

३० जेठ, काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट अन्तर्गत भारत र न्युजिल्यान्डबीचको खेलमा वर्षाको पूर्वानुमानका कारण टसमा ढिलाइ भएको छ ।

खेलअघि नै वर्षा हुन थालेपछि न्युजिल्यान्ड र भारतबीचको खेल हुने नहुने अन्यौलमा छ । तर खेल केही ढिलो गरी हुन सक्ने अवस्था भने छ । खेल नभएमा भने दुबै टिमलाई घाटा लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्