Logo

सुख्खा पहिरोमा पुरिएर २ जनाको मृत्यु



Spread the love

३० जेठ, हेटौंडा । मकवानपुरमा पहरा खनी सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा पुरिएर दुईजनाले ज्यान गुमाएको छ ।

एक्साभेटरले सडक खन्दै माथिबाट पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो । चितवनका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकीको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्