Logo

विश्वकप क्रिकेट: इंग्ल्याण्डले टस जितेर बलिङ गर्दै



Spread the love

३१ जेठ, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत इङ्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

साउद्ह्याम्टनमा जारी खेलमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ रोजेको छ भने टोलीमा भने कुनै परिवर्तन गरेकाे छैन । वेष्ट इन्डिजले भने टिममा तीन खेलाडी परिवर्तन गरेको छ । जसमा एभिन लेविस, आन्द्रे रसल र शानोन गाब्रियल टिममा फर्किएका छन्।

विश्वकप विजेता दाबेदारको रुपमा रहेका दुबै टोलीलाई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा बलियो बन्ने अवसर छ ।

प्रतिक्रिया दिनुहोस्