Logo

चेल्सीका प्रशिक्षक माउरिसियो युभेन्टसमा आवद्ध



Spread the love

 

३१ जेठ, काठमाडौं । माउरिजियो सारी इटालियन च्याम्पियन युभेन्ट्सको प्रशिक्षकको रुपमा आवद्ध हुने भएका छन्। उनलाई इंग्लिस क्लब चेल्सीले युभेन्ट्समा आवद्ध हुन अनुमित दिएको हो।

युभेन्टस र चेल्सीबीच ५० लाख मिलियन पाउन्डमा सम्झौता भएको छ। क्लब उच्च अधिकारीका अनुसार यि दुइबीच बिहीबार राति अबेर सम्झौता हुने विषयमा छलफल भएको सम्झौता हुन लागेको हो ।

६० वर्षीय सारीको रणनीतिलाई लिएर पछिल्लो समय आलोचना हुने गरेको छ। तीन वर्षको सम्झौतामा आएको भएपनि खेलाडीसँगको खरावसम्वन्धका कारण उनलाई युभेन्टस पठाउने विषयमा चेल्सी सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्